सोनमको हट सेल्फीले बलीउड तरंगीत



sonam
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेम रत्न धन पायो’ चलचित्रकी नायिका सोनम कपुर केहि समय अगाडी भारतमा पोर्नसाइट प्रतिबन्ध लगाइएपछि आक्रोशित भनेकी थिइन्, जुन खबरले उनी निकै चर्चामा आएकी थिइन् ।

Click Here to Watch Entertaining Videos
त्यहि क्रममा हालै उनले गोवा पुगेर अर्धनग्न अबस्थाको फोटो ट्विटरमा पोष्ट गरेपछि उनी एकपटक फेरी चर्चामा आएकी छिन् । ‘गर्ल ग्याङ्’को साथमा थकाई मार्न गोवा पुगेकी सोनमले केही सेल्फी ट्विटरमा शेयर गरेकी छिन् । आफ्ना प्रसंसकका लागि भन्दै तस्बिर शेयर गरेकी सोनम लामो समयदेखि काममा ब्यस्त थिईन् ।

केही दिन थकाई मार्न भन्दै उनी आफ्ना साथीहरु सहित गोवा गएकी थिईन् । उनकी बहिनी रिया कपुर पनि सँगै छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu