सलमानले किस गरेको फोटो भाइरल



Salman-Kiss
बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सलमान खानको मित्रता लामो समयदेखीको हो । उनीहरु चलचित्रको पर्दामा मात्र होइन रियल लाइफमा पनि निकै मिल्ने साथी मानिन्छन् ।

Click Here to Watch Entertaining Videos
केहि महिना अगाडी प्रदर्शनमा आएको चलचित्र बजरंगी भाईजानमा सलमानको प्रेमिका भएर अभिनय गरेकी करिना र सलमानको एउटा फोटो बाहिर आएको छ, जसमा सलमानले करिनाको निधारमा चुम्बन दिएका छन् । यो उनीहरूको दोस्तीको निकटता भएको मानिएको छ ।

महबुब स्टुडियोमा लिइएको यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटा चलचित्रको सुटिङ गरिरहेका सलमानलाई भेट्न करिना त्यही स्टुडियो पुगेकी थिइन् । यो फोटो त्यही चलचित्रका मेकअपम्यानले खिचेर इन्स्टाग्राममा पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu