भाइरल भयो ‘हेट स्टोरी ३’ को ट्रेलर, जरिन र डेजीले तोडे बोल्डनेसको सबै हद



hate-3
बलिउड चलचित्र ‘वीर’ मार्फत बलीउड चलचित्रमा डेब्यू गरेकी बलीउड अभिनेत्री जरिन खान असफल अभिनेत्रीको सूचीमा पर्छिन । सलमान खानसँग डेब्यु गरे पनि बढ्दो तौलका कारण जरिनले बलिउडमा सफलता पाउन सकिनन् ।

यतिबेला उनी ‘हेट स्टोरी–३’ मार्फत पुन दर्शकमाझ आउँदैछिन् । मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन् । केहि दिन अगाडी सार्वजनिक भएको चलचित्र ‘हेट स्टोरी–३’ को ट्रेलरमा उनको कामुक दृश्य देख्न सकिन्छ भने अधिकाशं दृश्य बेडसिन रहेका छन् ।

झण्डै २ करोडले हेरिसकेको ‘हेट स्टोरी–३’ को ट्रेलरले यति बेला राम्रै चर्चा पाइरहेको छ । यस चलचित्रमा सलमान खान अभिनित चलचित्र ‘जय हो’की हिरोइन डेजी शाहको पनि उत्तेजक दृश्य देख्न सकिन्छ । चलचित्रमा डेजी शाह, जरीन खानको अलवा शरमन जोशी र करन सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu