‘एक पल’ बनाउँदै विनय र प्रणव



vinay
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘रेशम फिलिली’को सफलतापछि विनय श्रेष्ठ र प्रणव जोशीले अर्को नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । उनीहरुले ‘एक पल’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् ।

रोमान्टिक थ्रीलर जानराको चलचित्रमा हालसम्म भने कुनै पनि कलाकारहरुको टुंगो लागिसकेको छैन । चलचित्रलाई भिजागर्ल र रेशम फिलिली निर्माताले निर्माण गर्नेछन् ।

विनयको कम्पनी भी मोसन पिक्चर्सले चलचित्र बनाउनेछ । चलचित्रमा ‘रेशम फिलिली’का कलाकारहरु हुन सक्ने छन् । खबरका अनुसार चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu