विराज एक्शन अवतारबाट पुन: नेपाली चलचित्रमा भित्रिँदै



Biraj-Bhatta
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भोजपुरी चलचित्रमा व्यस्त नेपाली नायक विराज भट्ट लामोसमयको अन्तरालपछि नेपाली चलचित्रमा कमब्याक गर्ने भएका छन् । निर्माता रोज राणाले मिलन श्रेष्ठसँग मिलेर बनाउन लागेको नयाँ चलचित्रमा विराजले अभिनय गर्ने लागेका हुन् ।

माघको मध्य भागबाट फ्लोरमा जाने चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा एनवी महर्जनको एक्सन, मौनता श्रेष्ठको कथा, महेश खड्काको संगीत रहनेछ ।

चलचित्रको २ गीतको रेकर्ड भैसकेको निर्माता रोज राणाले जानकारी दिए । पूर्ण रुपमा एक्सनप्रधान यो चलचित्रले विराजको पुरानै क्रेज फर्काउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu