‘टिस्टा पारीको साइनो’को टिजर सार्वजनिक (भिडियो)



tista-pariko-saino11
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट चलचित्र ‘टिस्टा पारीको साइनो’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ ।

निर्देशक गुरुङले चलचित्रले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए । वाइ.के. मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको चलचित्र ‘टिस्टा पारीको साइनो’ मा निर्देशकसहित अमिर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu