यस्तो छ ‘ब्रासलेट’को फर्ष्टलुक



bracelet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रलाई केशव भट्टराइले निर्माण गरेको चलचित्र ‘ब्रासलेट’को पहिलो मुहार सार्वजनिक भएको छ । चाँडै क्यानडा र अमेरिकामा प्रदर्शन हुन लागेको यो चलचित्रको फष्टलुक पोष्टरमा चलचित्रका नायक रमेश उप्रेती, नायिका रजनी केसी, निर शाह लगायतका कलाकारहरु देखिएका छन् ।

लामो समयको विदेश बसाईपछी स्वदेश फर्केर चलचित्रमा पुन देखा परेका रमेश उप्रेतीको कमब्याक चलचित्र ब्रासलेटमा रमेश उप्रेतीको साथमा नम्रता सापकोटा, रजनी केसी, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाजलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu