दश बर्ष कान्छासँग बिहे गरिन् प्रितिले



preeti-jinta-marrige
भारतिय मिडियामा आएको खबर अनुसार बलीउड नायिका प्रिति जिन्टाले बिहे गरेकी छिन् । उनले अमेरिकाको लस एञ्जलसमा ब्वायफ्रेण्डसँग लगनगाँठो बाँधेकी हुन् ।

४१ बर्षिया प्रितिका पति जीन गुडइनफ भने १० बर्ष कान्छा रहेको बताईएको छ । उनिहरुको बिहे २८ फेब्रुअरीका दिन प्राईभेट सेरेमोनीमा भएको हो । प्रितिका नजिकका साथीहरु सुजैन खान र सुरीली गोयलले बिहेका फोटोहरु इन्स्टाग्राममा शेयर गरेका थिए ।

प्रितिका पति फाइनान्शियल एनालिस्ट हुन् । उनिहरुको भेट अमेरिका भ्रमणको बेला भएको थियो । जीन गत बर्षको IPL मा प्रितिका साथ देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu