एकसाथ तीन एक्शन चलचित्रमा सोनाक्षी



Sonakshi-Sinha-3-cinema
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अब एक्सन चलचित्रमा देखिने भएकी छिन् । अहिलेसम्म उनले दुई एक्सन चलचित्रका लागि सम्झौता गरिसकेकी छिन् भने तेस्रो ‘लाइन’मा छ ।

विपुल शाहले आफ्नो ‘हिट’ चलचित्र ‘कमान्डो’को ‘सिक्वेल’मा सोनाक्षीलाई लिने भएका हुन् । यो चलचित्रको सुटिङ भइसकेको छ । अभिनेतामा विद्युत् जामवाल छन् । तर, अहिलेसम्म अभिनेत्री को भन्ने खुलेको छैन ।

भारतीय मिडियाले भने चलचित्रमा सोनाक्षीले काम गर्ने निश्चित भइसकेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu