अक्षय कुमारले देखाए स्कूटरफुल



scooterfull
अक्षय कुमार छिट्टै ‘हाउसफुल ३’मा देखिँदैछन् । यस चलचित्रको बारेमा जानकारी श‍ेयर गर्नुपहिले उनले ‘स्कूटरफुल’को एक भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् ।

अचम्म नपर्नुहोस्, अक्षयले कुनै आगामी चलचित्रको नाम शेयर गरेका होइनन् । उनले आफ्नो इन्स्टाग्राममा एक फोटो शेयर गर्दै भिडियोको नाम ‘स्कूटरफुल’ भनेका छन् । उक्त भिडियोमा एक व्यक्तिले पाँच बच्चालाई राखेर गुडाईरहेका छन् ।

अक्षयले भिडियो क्याप्सनमा ‘हाउसफुलको सँधै माग रह्यो तर ‘स्कूटरफुल’ त्यो पनि हेलमेट बिना’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu