‘बेष्ट फ्रेण्डस् फरइभर’ ट्रेलर रिलिज (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ १४ गतेबाट अन नेपाल रिलिज हुने नेपाली चलचित्र ‘बेष्ट फ्रेण्डस् फरइभर’को ट्रेलर रिलिज भएको छ । १९ बर्षे किशोर उत्सव थपलियाले निर्देशन गरेको यो चलचित्र इस्टर इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।

चलचित्रमा सौरभ चौधरी, मनिष न्यौपाने, प्राहिक न्यौपाने, पींकी शेर्पा, साधना थापा, इन्जमाम अलिक खानको मुख्य भूमिका छ । चलचित्रलाई आराभ चौधरी, सदिक्षा थापा, सन्दिप घिमिरेले बनाएका हुन् । यस चलचित्रमा निर्मल श्रेष्ठको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको द्वन्द्व छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu