मुस्ताङ्मा जेनिशा र रामको प्रेम, ‘एक पल’को गीत सार्वजनिक (भिडियो)



k-kasaiko
ठुलोपर्दा डटकम, काठमाण्डौ।
श्रावण २१ मा रिलिज हुने नेपाली चलचित्र ‘एक पल’मा रहेको ‘के कसैको’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका नायक राम महर्जन र नायिका जेनिशा केसीलाई फिचरिङ् गरिएको छ ।

अञ्जु पन्त र उत्तम जंग लिम्बुको आवाज रहेको गीतमा शब्द तथा संगीत महेश खड्काको रहेको छ । आरएल महर्जनले निर्माण गरेको यो चलचित्रलाई राज शाक्यले सम्पादन तथा निर्देशन गरेका छन् । छायाँकार कृष्ण श्रेष्ठ हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu