यंगस्टर्सबीच चर्चित रियलिटी शो ‘स्पिट्सविला’ सीजन ९ को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा ‘बोल्ड एण्ड ब्यूटिफुल’ सनी लियोन देखिएकी छिन् । शोलाई उनका साथमा रणविजय सिंह पनि होस्ट गर्नेछन् ।
ट्रेलरमा एक तरफ रणविजय योद्धाको भूमिकामा छन् भने त्यहिँ सनी लियोन एक रानीको भूमिकामा देखिएकी छिन् । ट्रेलेको अन्त्यमा जसरी सनी लियोन तथा स्टारलेट रोज राजगद्दीमा बस्न गएका छन् यसबाट अनुमान लगाउन सकिन्छ कि यस पटक शोका नियममा केहि फेरबदल छन् । केटीहरु मात्र शोमा सहभागि हुने अनुमान गरिएको छ ।
ट्रेलर हेर्नुहोस्: