‘लुकामारी’ ट्रेलर रिलिज, सौगात र कर्मा पुन: एकसाथ (भिडियो)



lukamari-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असार १० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लुकामारी’को ट्रेलर रिलिज भएको छ । चलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्धय सौगात मल्ल र कर्मा पुन: एकसाथ देखिएका छन् ।

श्रीराम दाहालले निर्देशन गरेको यो चलचित्रमा कमेडी छ । चलचित्रमा रिस्ता बस्नेत र सुरविना कार्कीको पनि मुख्य भूमिका छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu