‘जिस्म’ टिजर रिलिज, अधिकांश दृश्यमा देखिइन् अर्चना (भिडियो)



Archana-Paneru-Jism-Teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सामाजिक सञ्जालमा अश्लिल गतिविधी गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरु अभिनित नेपाली चलचित्र ‘जिस्म’को टिजर भएको छ । टिजरका अधिकांश दृश्यमा अर्चनालाई मात्र देखाईएको छ ।

विविध कारणले धेरै पटक विवादित र चर्चामा रहेको ‘जिस्म’लाई चलचित्रका निर्देशक राजु गिरी आँफैले बनाएका हुन् । असार ३१ गते रिलिज हुने यो चलचित्रमा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

नायिकाको रुपमा ‘जिस्म’ अर्चनाको पहिलो चलचित्र हो । बजारमा ‘छेस्को’ पहिलो रहेको हल्ला रहेपनि ‘छेस्को’मा अर्चनाको छोटो भूमिका मात्र छ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu