यसकारण ‘आशिकी ३’मा हुनेछन् सिद्धार्थ र आलिया



Sidhartha-And-Alia

बलीउड चलचित्र ‘आशिकी ३’मा रियल लाइफ कपल सिद्धार्थ मल्होत्रा र आलिया भट्ट अनुबन्धित भएका छन् । निर्माता मुकेश भट्टका अनुसार यो चलचित्रको लागि यो नै सुहाउने जोडी हो त्यसकारण उनिहरु नै चलचित्रमा अभिनयमा देखिनेछन् ।

यसै बर्षबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । यो चलचित्र सिद्धार्थ र आलिया एक साथ भएको तेश्रो चलचित्र हो । यसअघि यिनिहरु ‘स्टूडेन्ट फ द ईयर’ र ‘कपूर एण्ड सन्स’मा सँगै देखिएका थिए । ‘आशिकी’को पहिलो सिरिज १९९० मा रिलिज भइको थियो, जुन समयमा यो चलचित्र निकै हिट थियो ।

यसको सिक्वल ‘आशिकी २’ २०१३ मा रिलिज भएको थियो, जसमा श्रद्धा कपूर र आदित्य रोय क।पूर लीड रोलमा थिए

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu