किशोर र जाहान्वीको पर्शुराम सकियो



Parshurm-shooting-end
ठूलोपर्दा डटकम।
एन.आर. घिमिरेको निर्देशन बनेको नेपाली चलचित्र ‘पर्शुराम’को छायांकन पुरा भएको छ । शुक्रबार चितवनको सौराहामा गीतको छायांकन सकिएसँगै चलचित्रको सम्पूर्ण छायांकन पुरा भएको निर्देशक घिमिरेले बताए ।

‘पर्शुराम’मा किशोर खतिवडा, जाहान्वी बस्नेत, घनश्याम गीरि, सुशील पोखरे, नवराज रावत लगायतको अभिनय रहेको छ । एक्शन तथा लव स्टोरी बेस्ड यस चलचित्रमा पहिलो पटक ५० भन्दा बढी घोडाहरुको प्रयोग गरिएको बताईएको छ ।

चलचित्रमा रोशन श्रेष्ठको एक्शन रहेको छ । ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो भने निर्माता महेन्द्र बुढाथोकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu