जान्नुहोस् ‘सुल्तान’को पहिलो दिनको व्यापार



Sultan-teaser

सलमान खानको चलचित्र ‘सुल्तान’ले बक्स अफिसमा पहिलो दिनमा शानदार कमाई गरेको छ । रेलसरको अवतारमा देखिएका सलमान र अनुष्का स्टारर यस चलचित्रले पहिलो दिन ३६.५ ४ करोड रुपैयाँको व्यापार गरेको हो ।

ट्रेड एनालिस्ट तरण आर्दशले ट्वीट गर्दै ‘सुल्तान’को व्यापार जानकारी दिएका छन् । सुरुका पाँच दिनमा १५० करोड बढिको व्यापार गर्ने अनुमान गरिएको छ ।

सलमानको पछिल्लो चलचित्र ‘प्रेम रतन धन पायो’ले ४० करोडको व्यापार गरेको थितो । त्यस्तै ‘बजरंगी भाईजान’ले २७ करोडको व्यापार गरेको थियो । ‘एक था टाइगर’ले ३२.९३ करोडको व्यापार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu