ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक निश्चल बस्नेत आफ्नै पत्नी स्वस्तिमाको प्रांकमा परेका छन् । केहि दिनदेखी फरक व्यबहार देखाईरहेकी स्वस्तिमाले जब निश्चललाई एक रेष्टुराँमा एक युवतीसँग भेट्छिन तब हुन्छ लफडा ।
यो प्रांकलाई चर्चित प्रांकस्टर आयुष रिमालले डिजाइन गरेका हुन्, जसमा प्रमुख रोल निश्चलकी श्रीमती स्वस्तिमाको छ । आफ्नो टीमसहित तयारी अवस्थामा रहेका आयुषले निश्चलकै एक साथीसँग मिलेर रेष्टुराँमा बोलाएर प्रांक गरेका हुन् ।
हेर्नुहोस् प्रांक: