प्रेम, द्वन्द्व, वियोग, पश्चाताप र सम्झौतामा ‘सायद २’: दोश्रो ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। असार ३० गते रिलीज हुने चलचित्र ‘सायद २’को दोस्रो ट्रेलर रिलिज भएको छ । ट्रेलरमा केहि कमेडी संवादहरु पनि समावेश छन् भने प्रेम, द्वन्द्व, वियोग, पश्चाताप र सम्झौता पनि महशुस गर्न सकिन्छ ।

पुष्पराज न्यौपाने निर्देशित यो चलचित्रमा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।

२०६९ सालमा ‘सायद’ बनाएको दुर्गिश फिल्मसले नेम सिक्वेलको रुपमा ‘सायद २’ बनाएको हो

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu