‘२ रुपैयाँ’मा लाउरेको यस्तो र्‍याप (भिडियो सहित)



काठमाण्डौ। भाद्र २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को लागि ओएसटी छायांकन गरिएको छ । बुधवार ललितपुरमा सेट लगाएर र्‍यापर लाउरे र एड्रेले फिल्मका लागि र्‍याप गीत गाए ।

छायांकन गरिएको भिडियोमा लाउरे, एड्रेसँगै मुख्य कलाकारद्वय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिनेछ ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

शूटिङ्ग भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu