भक्तपुरमा भेटिए अनमोल केसीका डुब्लिकेट, गर्छन् यस्तो बबाल नृत्य (भिडियो)



काठमाण्डौ। युवास्टार नायक अनमोल केसीको फोटो राखेर सामाजिक सञ्जालहरुमा आफ्नो प्रोफाईल बनाउने थुप्रै छन् । आफ्नो नाममा अनमोलको नाम जोडेर लेख्नेहरुपनि उत्तिकै छन् । तर, आज चर्चा हुन लागेका युवा भने त्यसमा पर्दैनन् ।

भक्तपुरका १८ बर्षिय अभिषेक श्रेष्ठले प्रोफाईलमा अनमोल राख्न पर्दैन, किनकी उनि आँफै अनमोल लुक्सका छन् । उनलाई धेरैले अनमोलसँगै दाँज्ने गरेका छन् । कतिले चलचित्रमा अभिनय गर्न सुझाएका पनि छन् ।

अभिषेकले निकै राम्रो नृत्य समेत गर्छन् । हाल उनि भारतमा आयोजना भएको एक कार्यक्रममा सहभागि हुँदैछन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu