चलचित्र ‘काँडेतार’को गीत रिलिज



काठमाडौँ।
नेपाली चलचित्र ‘काँडेतार’को गीत रिलिज भएको छ । राष्ट्रभक्ति भावमा बनाईएको यस चलचित्रको सार्वजनिक गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाको रहेको छ । गीतकार मिलन कान्छा किराँती हुन् ।

भिडियोमा नवल खड्का, रेबिका गुरुङ्ग, सुरविना कार्की, गौरव पहारीसहित प्रमुख कलाकारहरुको अभिनय छ । प्रमुख कलाकार खड्काले नै यस चलचित्रमा कथा, पटकथा लेखन तथा निर्देशन गरेका छन् । कार्यकारी निर्माता सत्यकला राई हुन् भने माकिको राई र अन्जु केसी निर्माता हुन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu