‘द भ्वाइस’ बाट बाहिरिएपछि रित भन्छिन्, ‘बल्ल करिअरको सुरुवात भयो’ (भिडियो)



द भ्वाइस अफ नेपालबाट रित राना मगर बाहिरिएकी छन् । नेपाली दर्शकमाझ निकै लोकप्रिय बन्दै गएको उक्त शोबाट बाहिरिएपछि उनले ठूलोपर्दासँग कुराकानी गर्दै आफ्नो प्रतिक्रिया जनाएकी छिन् ।

उनी आफूमा नै कमजोरी भएको बताउँछिन् । उनी भन्छिन्, ‘अब बल्ल मेरो करिअरको सुरुवात भएको छ । द भ्वाइसले लाई सबैमाझ चिनाएको छ । ममाथि अब धेरैको विश्वास अडिएको छ । भविष्यमा अझ मिहिनेत गर्नेछु ।’

हेर्नुहोस् भिडियो अन्तर्वार्ता :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu