साधवी बनेपछि यस्ति देखिइन् मनिषा



manisha-koirala-sadhawi
क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेकी नेपाली मुलकी बलीउड नायिका मनीषा कोइराला हालै सिंहस्थ (उज्जैन)मा नयाँ रुपमा देखिइन् ।

निधारमा तिलक, गलामा रुद्राक्ष सहित साधवीहरुका बीचमा देखिएकि मनीषा पनि साधवी जस्तै देखिएकी थिइन् । हाल मनीषाले शिमलामा आगामी चलचित्र ‘डियर माया’को छायांकन गरिरहेकी थिइन् । सोहि समयमा सिंहस्थ शुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu