‘लादालाम’ सम्झिँदा हँसाउने कलाकारकै आँखामा आँशु (भिडियो)



ladalam

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘लादालाम’को नामले परिचित हाँस्य कलाकार आरपी भट्टराईको निधनको बाह्रौँ दिनको पुण्यतिथीमा राजधानीमा श्रद्धाञ्जली दिईएको छ ।

उनको फोटोमा फुलमाला चढाई नेपालका चर्चित हाँस्यकलाकार, चलचित्र निर्देशक, निर्माता, गायक-गायिका तथा अन्य चलचित्रकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । कमलादीको प्रज्ञा प्रतिष्ठान प्रांगणमा श्रद्धाञ्जली दिईएको थियो ।

श्रद्धाञ्जली सं‍भामा उपस्थित कलाकर्मीले उनको निधनको बिश्वास नभएको बताएका थिए । ४२ बर्षिय आरपीको विराटनगरमा फुपुको घरमा गएको अवस्थामा निधन भएको थियो । उनको निधनको कारण अत्याधिक मद्यपान रहेको बताईन्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu