गीत गाउनकै लागी भूकम्पमा बाँचे: आयुष केसी (भिडियो)



हालै सम्पन्न शुरशाला आइडलमा विजेता बनेका बाल गायक आयुष केसी अहिले निकै चर्चामा छन् । शुरशाला जितेपछि उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तरवार्ता दिएका थिए जुन निकै हिट बनेका छन् ।

कक्षा छ मा अध्ययनरत दश बर्षिय केसीले नेपालका सबै गायक-गायिकाका गीतलाई निकै मिठो स्वरमा गाउँन सक्छन् । ठुलोपर्दा टिभीसँगको एक अन्तरवार्तामा उनले आफु भूकम्पबाट बाँचेको गीत गाउनकै लागी भएको बताएका छन् ।

कुराकानी क्रममा नारायाण गोपाल, रामकृष्ण ढकाल, फत्तेमान, सुगम पोखरेल लगाएतका गीत सँगै आउँदै गरेको आफ्नै गीत समेत गाएका छन् ।

हेर्नुहोस् कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu