यसरी खिचियो दया र वर्षाको ‘मिस्टर झोले’ (भिडियो)



पुष २८ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘मिस्टर झोले’ निर्माण भईरहदाँको मेकिङ भिडियो सार्वजनिक भएको छ । मेकिङ भिडियोमा चलचित्रका कलाकार र निर्देशकको मिहिनेत र रमाइलो देख्न सकिन्छ । सिनेमा आर्ट नेपालको युट्युब च्यानलमा चलचित्रको दुईवटा मेकिङ भिडियो अपलोड गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।

१. मेकिङ भिडियो :-

२. मेकिङ भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu