केकी र स्वस्तिमाले अमेरिकन चलचित्रमा अभिनय गर्दै



नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् । उनीहरु अनुबन्धित भएको चलचित्रको टाइटल खुलाईको छैन ।

हामीसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन चलचित्र भएको तर चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएको बताईन् । चलचित्रमा केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ ।

चलचित्र कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ । अडिशन मार्फत उनिहरु छनौट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu