लघु चलचित्र ‘परिस्थिति’ यूट्युबमार्फत सार्वजनिक भएको छ । अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर. सी. रिमाल र देवराज भण्डारीको अभिनय रहेको यस चलचित्रमा था सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।
भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ । फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् ।
हेर्नुहोस् चलचित्र:




