महिला हिंसाको बिषयमा ‘एसिड नट द सोलुशन’ निर्माण



निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो चलचित्र ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो चलचित्र युट्युव मार्फत सार्वजनिक अहिले सार्वजनिक गरिएको छ ।

महिला हिंसामा निकै मार्मिक र मनछुने कथा चलचित्रमा आफुले उठाएको निर्देशक केसीले बताए । समसामाहिक बिषय चलचित्रले उठाएकोले दर्शकको मन जित्ने उनले उनको बिश्वास रहेको छ ।

चलचित्र चुइचुई पारेर युट्युव मार्फत सार्वजनिक चलचित्रमा अस्मिता बस्नेत, काब्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजय तिमिल्सिेना, प्रविनकार्की सहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायांकन रहेको चलचित्र किरण राज थापाले सम्पादन गरेका हुन् ।

भिडियो :-

https://www.youtube.com/watch?v=9CluZKkqH8E&feature=youtu.be
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu