राजलाई खोज्ने उषाको नयन (भिडियो)



गायक टंक बुढाथोकी र गायिका मेलिना राईको स्वरमा रहेको ‘करकर करकर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर आचार्यको शब्द रचना रहेको गीतमा गायक बुढाथोकी स्वयंले संगीत भरेका छन् ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा राज आचार्य र उषा उप्रेती फिचर छन् । गीतले राज र उषाको प्रेमभाव बोल्छ । नविन निरौलाको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टको निर्देशन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu