सुनिताको मायामा राजेशपायल राई (भिडियो)



गायक राजेशपायल राईको आवाजमा रहेको ‘माया हजुर २’ बोलको गीत सार्वजनिक भएको छ । डि.आर अटुको संगीत र डा.सुमाया राईको शब्द रहेको गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ । गीतमा राजेशपायल र सुनिता थेगिमको अभिनय रहेको छ ।

गीतको भिडियोमा आसिक जगेवूले छायाङ्कन छ । मौलिक संस्कृति जर्गेना गर्न गीतले थप टेवा पुयाउनेमा आफू आशावादी रहेको संगीतकार डि.आर. अटुले बताए । फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलको भनाई छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu