गरिमासँग सुधिरको रोमान्स (भिडियो)



गायक निशान भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको माया गर्नलाई सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।

सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको रहेको छ । शान थापाको निर्देशन रहेको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन,सरिता प्रजापतिको मेकअप, राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu