समता स्कूलद्वारा कलाकर्मीलाई सम्मान



samata-school

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालमै सस्तो दर एक सय मासिक शुल्कमा कक्षा नर्सरी देखी ब्याचलर सम्म अध्यापन गराउँदै आएको नमुना स्कूल समता स्कूलले कलाकर्मीलाई सम्मान गरेको छ । एसएलसी पास विद्यार्थीलाई बधाई दिने कार्यक्रममा नायक आर्यन सिग्देल, गायिका कोमल ओली, र्‍यापर यम बुद्द, गायिका शशि रावल लगाएतका कलाकर्मी तथा राजनितिज्ञ र प्रशासकलाई सम्मान गरिएको हो ।

samata-school1
कार्यक्रममा कलाकारले आफ्ना रमाईला प्रस्तुती दिएका थिए । कलाकारको प्रस्तुती रमाईको लागि मात्र भन्दा पनि विद्यार्थीलाई उत्प्रेरणा दिन अग्रसर रहेको समता स्कूलका अजय अधिकारी ‘सुशिल’ले बताए । अजय कलाकर्मी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu