सुस्मा कार्कीलाई भेटेपछि मुटु रेटेका सबिन



sabin-susma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
वेद प्रसाद भुसाल निर्देशित नेपाली चलचित्र ‘सञ्जोग’को शिर्ष गीत सार्वजनिक भएको छ । कुमार विवाहितका शब्द तथा संगीतमा आशिष ताम्राकारको स्वर रहेको उक्त गीतलाई गोविन्द राईले कोरियोग्राफी गरेका छन् ।

तिहारको समयमा प्रदर्शनमा आउने यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । उमेश उप्रेतीले निर्माण गरेको यो चलचित्रलाई हरिनारायण चौधरीले खिचेका हुन् भने मित्र देव गुरुङ्ले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu