तस्विरमा ‘पुण्टे परेड’



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यस अघि सोसल ड्रामामा ‘अपवाद’ तथा सस्पेन्स र थ्रिलर ‘आवरण’ चलचित्रहरु निर्देशन गरिसकेका सुवास कोईरालाले विशुद्ध मनोरञ्जन पस्कँदै ‘पुण्टे परेड’ बनाएको बताएका छन् । यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगाएतको अभिनय रहेको छ ।

‘पुण्टे परेड’ साउन २ बाट देशव्यापी प्रदर्शनमा आउँदै छ । भर्खरै एसएलसी पास गरे क्याम्पस पढ्न गएका टिन एजर्स को कथा रमाइलो तरिकाले प्रस्तुत गरिएको यो चलचित्रलाई तस्विरबाट नियालौँ: (ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्)

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu