‘ताण्डव’ ट्रेलर रिलिज | भदौ ६ गते देशव्यापी लाग्ने



tandav-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ग्याङ्गस्टारको कथामा बनेको नेपाली चलचित्र ‘ताण्डव’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ६ गते अल नेपाल रिलिज हुने यो चलचित्रलाई वेलायती नागरिक मुर्रे केरले निर्देशन गरेका हुन् । बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक केर नेपालीमा नै बोलेका थिए ।

tandav

नम्रता श्रेष्ठ, आशिष राना (लाउरे), अनुप बराल, एलेन गुरुङ् लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई यसअघि ‘बधशाला’ बनाएका मोहन डोटेलले बनाएका हुन् । चलचित्रले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा व्याप्त तस्करीको कथा अगाडी सारेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu