सुदर्शन र पुजाको रोमान्स होलीमा रंगसँगै पोखीने



Ajhai-pani
ठुलोपर्दा डटकम, काठमाडौं ।
प्रेम कथामा आधारित चलचित्र ‘अझै पनि’ रंगहरुको पर्व ‘होली’को छेकोमा प्रदनर्शमा आउने भएको छ । चलचित्रको निर्माण युनिटले आगामी फागुन महिनाको १५ गतेलाई चलचित्र प्रदर्शनको मिति सार्वजनिक गरेको हो ।

ajhai-pani-1
आलोक नेम्वाङ निर्देशित यो चलचित्रमा सुदर्शन थापा र पुनम गौतमको लगानी रहेको छ । भने अभिनयमा पनि निर्माता स्वयं सुदर्शनसँगै पुजा शर्मा लिड रोलमा छन् भने सुरक्षा पन्त, बिशाल ढुंगाना, मिथिला शर्मा, बिजय लामा, बिपना धिमाल, पुष्प खड्का लगायतका कलाकारहरु अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu