हङ्कङ् पुगेर खुलिन प्रियांका | सामाजिक सञ्जालमा फोटो चर्चा



priyank

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘गल्यामरस’ नायिकाहरु चर्चामा आउन विभिन्न हर्कतहरु गर्छन् । बिशेष गरि उनिहरुको ड्रेसअप मिडियामाझ गसिप बन्नको लागी काम लागिरहने कुरा हो । पछिल्लो समय नेपाली नायिकाहरु ‘गल्यामरस’को नाममा आफ्नो पहिरनलाई प्रयोग गर्दै आईरहेका छन् । यसको एउटा उदाहरण हो हङकङमा आयोजित एक कार्यक्रममा उपस्थित नायिका प्रियंका कार्कीको ‘ड्रेसअप’ ।

केहिदिन पहिले बस्न नजान्दा भित्री बस्त्र देखिएपछी मिडियामाझ चर्चामा रहेकी नायिका कार्कीले हङकङमा पुगेर ‘वान-पीस’ खुकुलो पहिरनमा देखिएकी छिन् । यो ड्रेसअपले वक्षस्थल पुरा छोप्न सकेको छैन । प्रियंकाले सामाजिक सञ्जाल ‘ईन्स्ट्राग्राम’ मार्फत सार्वजनिक गरेको माथीको तश्विरबाट नै प्रियंका कतिसम्म खुलेर प्रस्तुत भईन भन्ने प्रष्ट हुन्छ ।

उनि जत्तिको खुला ‘ड्रेसअप’मा सार्वजनिक कार्यक्रममा भने अन्य नायिकाहरु त्यति देखिदैनन् । चर्चामा आउनका लागी या अरु नै केहि उद्देश्यले प्रियंकाले यस्तो हतगण्डा अपनाउँदै छिन् त्यो भने उनलाई नै थाहा होला तर उनको यो तस्विरले सामाजिक सञ्जालमा अनेकन चर्चा हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu