सुमिनालाई पत्याएन अमेरिकाले



sumina-ghimire3

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका सुमिना घिमिरेको प्रवेशाज्ञा आवेदन अमेरिकी राजदुतावासले अस्विकार गरेको छ । अमेरिकामा हुने केहि कार्यक्रममा सहभागिता जनाउनको लागि सुमिनाले आवेदन दिएकी थिइन तर, नेपाली कलाकारलाई बिश्वास नगर्ने पुरानै प्रवृत्ती दोहोर्‍याउँदै सुमिनालाई घर फर्काईदिएको हो ।

बिशेषगरी अमेरिकाका कार्यक्रममा पुगेपछि नेपाल फर्किने नेपाली कलाकार निकै थोरै छ । नेपालमा ख्याती कमाएका चलचित्रका कलाकार लगाएर गीत-संगीत सम्बद्द कलाकारहरु अमेरिकामा नै लुकेर बस्ने प्रवृत्ती बढेपछि अमेरिकाले नेपाली कलाकारलाई प्रवेशाज्ञा दिन कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu