भर्खर बिहे गरेका अनुप बरालले कसलाई च्वाँक देखे ?



anup-baral

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बेलायती निर्देशक मुर्रे केरको निर्देशनमा स्म्यासिङ एप्पलको व्यानरमा तयार चलचित्र ‘ताण्डव’को नयाँ गीत सार्वजनिक भएको छ ।

काठमाडौ सहित नेपाल र भारतका सिमावर्ती जिल्लाका दृश्यहरुमा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा व्याप्त तस्करीको कथा रहेको ‘ताण्डव’को सार्वजनिक गीतमा अभिनेता अनुप बराललाई फरक भूमिकामा देखाईएको छ ।

चलचित्रमा र्यापर आशिष राना ‘लाहुरे’ र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा छन् भने अनुप बराल, एलेन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu