भगवानसँग साईत जुराईदेउ भन्दै गरिमा र सुमिना |भिडियो



garima-and-sumina-on-ranga-

चलचित्र ‘रंग वैजनी’को तीज गीत सार्वजनिक भएको छ । बिहिवार सार्वजनिक चलचित्र ‘रंग वैजनी’को यो गीतमा अभिनेत्री गरिमा पन्त र सुमिना घिमिरे फिचरिङमा देखिएका छन् । गीतमा यी दुई अभिनेत्रीले भगवानसँग ‘दुई मन मिल्ने साईत जुराईदेउ भन्दै भगवानसँग प्रार्थना गरेको भेट्न सकिन्छ ।

गरिमा, सुमिनासँगै दिक्पाल कार्कीले लिड रोलमा अभिनय गरेको यो चलचित्रलाई सम्भु प्रधानले निर्देशन गरेका हुन् । १२ बर्ष पछी चलचित्र निर्देशनमा फर्केका प्रधानक यो चलचित्रमा नुतन प्रधानको लगानी छ । चलचित्रको कथा पनि नुलनले नै लेखेका हुन् ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu