दर्शकसँगै ‘मेरो भ्यालेण्टाइन’ टिम



mero-valentine1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रबार रिलिज भएको नेपाली चलचित्र मेरो भ्यालेण्टाइन’को प्रतिक्रिया बुझ्न शनिवार चलचित्र यूनिट बिभिन्न हलमा पुगेको थियो । नायिका निशा अधिकारी, नायक बाबु बोगटी, निर्देशक सुरज सुब्बा ‘नाल्बो’ र निर्माता शुसिल श्रेष्ठले दर्शकसँगै बसेर चलचित्र हेरेका छन् ।

mero-valentine2

निर्माता सुशिल श्रेष्ठ सिनेमाको व्यापारबाट खुशी हुँदै प्राप्त प्रतिक्रियाले उत्साहित रहेको बताए । बाबु बोगटी र निशा अधिकारीले दर्शकसँग भलाकुसारी समेत गरे । नायक स्वतन्त्रप्रताप शाह र नायिका सुस्मिता ढकाल अष्ट्रेलियामा रहेकोले प्रचारमा देखिएका छैनन् । अष्ट्रेलिया रिलिजमा भने उनिहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu