सुदर्शनलाई पागल बनाउँदै रेखा !



rekha-sudarshan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
रेखा थापा निर्मित, निर्देशित तथा अभिनित चलचित्र ‘हिम्मतवाली’को नयाँ गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक ‘मलाई पागल बनाउने’ बोलको गीतमा अभिनेत्री रेखा थापा र सुदर्शन गौतम फिचरिङमा छन् ।

दिनेश सुवेदीले लेखेको यो गीतमा टंक बुढाथोकीको स्वर/संगीत तथा बनिश शाह र अर्जुन जिसीको सम्पादन रहेको छ । छायांकन रामशरण उप्रेतीले गरेका हुन् । यो चलचित्रमा रेखा र सुदर्शन लिड रोलमा छन् । चलचित्र फुलपातीको दिनबाट अलनेपाल रिलिज हुँदेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu