नायक श्रीकृष्ण श्रेष्ठको शवयात्रा देखी दाहसँस्कार सम्म | फोटो फिचर



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पशुपती आर्यघाटमा राष्ट्रिय झण्डा ओडाउँदै लोकप्रिय नेपाली नायक श्रीकृष्ण श्रेष्ठको दाहसँस्कार गरिएको हो । शनीवार राती भारतको नयाँदिल्लीमा उपचारको क्रममा श्रेष्ठको निधन भएको हो ।

डीप निमोनियाले थलिएका नायक श्रेष्ठको दिल्लीको एपोलो अस्पतालमा उपचार भईरहेको थियो । बिहे गरेलगतै श्रेष्ठ श्रीमति स्वेताको साथमा उपचारका लागि दिल्ली पुगेका थिए ।

हेरौँ हजारौँ मानिसहरु बीचको शवयात्रा र अन्तिम सँस्कारका केहि झलकहरु (ठुलो साइजमा हेर्नको लागि फोटोमा क्लिक गर्नुहोस्) :

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu