बिर्खेलाई के भयो ? (भिडियो)



birkhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’ को नयाँ गीत सार्वजनिक भएको छ । साधारणताको मूल्यलाई चिनाईएको बताईएको यो चलचित्रको ‘के भयो’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतमा मोहित मुनाल र प्राश्ना शाक्यको स्वर तथा अराज केशवको रचना र मोहित मुनालको संगीत रहेको छ ।

यो चलचित्र भाद्र २० गते रिलिज हुँदैछ । एउटा साधारण मानिसको प्रतिनिधी पात्रको रुपमा अभिनय गरेका सुवास थापा आँफैले निर्माण गरेको चलचित्रलाई अराज केशवले निर्देशन गरेका छन् ।

चलचित्रमा सुवास थापा, आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu