गर्लफ्रेण्डको कारण जीवनलाई कस्तो चोट ? (भिडियो)



jiwan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ २० मा रिलिज हुने नेपाली चलचित्र ‘स्टुपिड मन’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । दिवाकर भट्टराई निर्देशित यो चलचित्रको दुई मिनेट लामो ट्रेलरले चलचित्र प्रति कौतुहलता बढाएको छ ।

‘ईमोशन’, ‘रोमाञ्स’, ‘पारिवारि’ तथा ‘एक्शन’ जस्ता भावहरु भेटिने ट्रेलरलाई रुचाईएको छ । यो चलचित्रको छायांकन थाइल्याण्डमा गरिएको छ । निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा, रिज्जु श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । निरज बरालको प्रस्तुतीमा रहेको ‘स्टुपिड मन’का निर्माता विवेक शाही हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu