‘ताण्डव’सँगै नेपालमा पनि विशारदको कला



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१६ वर्षदेखि मुम्बइको रंगमञ्चमा रमाईरहने हेटौंडेली बिसारद बस्नेत धेरै कम नेपालीको आँखामा देखिए होलान् । उनको कला नेपालमा होइन विदेशमा देखिँदै आएको छ । अब उनि भारतमा मात्र सिमित छैनन् । शुक्रवार रिलिज भएको चलचित्र ‘ताण्डव’मा उनि देखिएका छन् ।

bisarad

१६ बर्षको उमेरबाट नै नाट्य विधामा हात हालेका विशारद ईफ्टाका प्रोडक्ट हुन् । उनले भारतमा बिभिन् गुरु हरुसँग नाट्य विधालाई अध्ययन गरेका छन् ।

मुर्रे केर निर्देशित ‘ताण्डव’ मार्फत उनको कला नेपालीमाझ पुगेको छ । उनको अभिनय बारे प्रतिक्रिया आउन बाँकी छ । विशारद अहिले एउटा हिन्दि फिल्मको स्क्रिप्टमा काम गर्दैछन् । उक्त फिल्मको निर्देशकिय पाटो पनि आँफैले सम्हाल्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu