एनएफडिसी अवार्डका ‘ह्यान्डसमस् एण्ड ब्यूटिफुल्स्’ (फोटो फिचर)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गत शनिवार राजधानीको आमी अफिर्सस् क्लबमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड वितरण समारोहमा अधिकांश कलाकारहरु आकर्षक पहिरनमा देखिए ।

कलाकर्मीहरु रातो कार्पेट हुँदै अवार्ड सञ्चालन भएको हलमा पुगेका थिए । ठुलोपर्दा डटकमको क्यामेराले जब आकर्षक पहिरनमा सजिएर आएका ति नायक, नायिका, निर्देशक तथा कलाकारहरुलाई रातो कार्पेटमा कैद गर्न खोज्यो तब उनीहरुले मन्द मुस्कानसहित तस्विर खिचाए ।

हाम्रो तस्विरमा कैद भएका नेपाली चलचित्र क्षेत्रका ति ‘ह्यान्डसम्’ र ‘सुन्दरी’ हरु यसरी सजिएर आएका थिए ।

हेर्नुहोस् केहि तस्विरहरु (ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्): (फोटोः अनिल यादव)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu